आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुदा र चाँदी भने १० रुपैयाँले वृद्धि भएको हो।
बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आज रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























