असार, १५ सुर्खेत । कमेडी च्याम्पियन सिजन-३ काे उपाधि सुनिल खड्काले जितेका छन् । शनिबार भएकाे ग्रान्ड फिनालेमा उनी बिजेता भएका हुन् ।
यसैगरि, फस्ट रनर-अप ऋषभ काफ्ले र सेकेन्ड रनर- अप सुयाशा खना बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0