कर्णाली प्रदेशका ९ जिल्लामा असार १५ सार्वजनिक विदा दिन कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।
प्रदेश सरकारको गत चैत २९ गतेको मन्त्रिपरिषद्को बैठकले जुुम्ला बाहेक ९ जिल्लामा धान दिवसको अवसरमा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0