सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लागेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन । 

काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन ।

यस्तै लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0