आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याईएको छ । सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त बजेट प्रस्तुत गरेका हुन ।

आगामी आर्थिक वर्षमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

बजेटको पूर्णपाठ :- [embeddoc url=”https://makalupost.com/wp-content/uploads/2022/05/बजेट-बक्तव्य-२०७९1.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0