इन्डियन प्रीमियर लिगमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे हैदराबादमा सुरु हुनेछ ।

लिगमा अहिलेसम्म दुबै टोलिले ६-६ जित हात पारेका छन । दुबै टोलि आजको खेल जित्दै प्लेअफमा जाने सम्भावनालाई बलियो बनाउने सोचमा मैदान उत्रनेछन ।

हैदराबात प्याट कमिन्स र लखनउ केएल राहुलको कप्तानिमा मैदानमा हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0