साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० सय रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0