नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको पुनः वर्गीकरण गरेको छ ।

शनिबार र सोमबार बसेको  क्यानको   केन्द्रीय कार्यसमिति बैठकले २०२४ को लागि महिला र पुरुष खेलाडिलाई वर्गीकरण गर्दै सम्झौता गर्ने निर्णय गरेको हो ।
क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0