भारतमा जारी एकदिवसीय विश्वकप क्रीकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दक्षिण अफ्रीका विजयी भएको छ ।
दक्षिण अफ्रीकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २४५ रनको विजयी लक्ष्य दक्षिण अफ्रीकालाई दिएको थियो । तर दक्षिण अफ्रीकाले उक्त लक्ष्य ४७ ओभर ३ बलमै भेटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0