सिप्रदी कम्पनीले नेपालमा लामो समय देखि आधिकारिक बिक्रेता भयर टाटाका गाडिहरु बेच्दै आयको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने गाडि मध्य टाटाको टिपर पनी एक हो ।
प्रोडक्ट म्यानेजर मेघराज डाँगीका अनुसार टिपरले ९० प्रतिशत मार्केट ओगटेको छ ।
म्यानेजर डाँगीले अहिले 1616 BSIV मोडेलको टिपर नेपालमा आयको र यो प्रतिस्पर्धी कम्पनीहरुको टिपर भन्दा बिस्वासिलो, कम खर्चिलो , माईलेज धेरै भयको र मजबुत समेत रहेकोले ग्राहक हरुले ढुक्क भयर उक्त टिपर किन्न सकिने समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0