नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्सबाट खेल्ने भएका छन् ।

काठमाडौंमा जारी एनएसएलको अक्सनमा काठमाडौं रेजर्सले विराजलाई १ लाख रुपैयाँमा टिममा भित्र्याएको हो । 
एनएसएलको पहिलो संस्करण विराजले बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0