काठमाडौँ, २७ वैशाख । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























