प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छैठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा प्रोसेस विजेता घोषित भएका हुन् ।
प्राेसेसले टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।
टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् ।
थर्ड रनरअप भने टिम उदय सोताङ कि अर्पना आचार्य बनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
