नेपाली बजारमा सुनको मूल्यले नया कीर्तिमान बनाएको छ । आज एक तोला सुनको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

सोमबारको तुलनामा आज मात्रै एक तोलामा रू छ हजार ९ सय ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0