सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ भूकम्पको धक्का महसुस भएको छ ।
९ बजेर ३१ मिनेटमा ४.१ रेक्टर स्केलको धक्का महसुस भएको जानकारी दिइएको छ ।
यसअघी गत चैत २२ गते सोही ठाउँमा केन्द्रविन्दु बनाएर तीन मिनेटको फरकमा दुई पटक भुकम्पको धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0