साताको अन्तिम कारोबार बिहीवार आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १८.१४ अंकले घटेर २ हजार ६ सय ३५.०९ विन्दुमा बन्द भएको हो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटेल समुह बाहेक अन्य सबै घटेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1