Oplus_131072

आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगीताको सुरुवात गर्ने छ ।
उक्त खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा आज राती सवा ९ बजेबाट सुरु हुनेछ ।
दोश्रो पटक टी -२० विश्वकप खेल्न लागेको नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

हेड टु हेड

हालसम्म टी–२० खेलमा नेपाल र नेदरल्यान्ड्सबीच १२ पटक प्रतिस्पर्धा भएको च । जसमा नेपालले ५ खेल आफ्नो पक्षमा पार्दा ६ खेलको नतिजा
नेदरल्यान्ड्सलाई सुम्पिएको छ भने एक खेल नतिजाविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0