ईन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । 

आफ्नो पहिलो खेलमा नै हैदराबादलाई ७२ रनले पराजित गर्दै रजस्थानले सानदार सुरुवात गरेको हो ।

राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम हैदराबादमा भएको खेलमा राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबाद पूरा पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनायो । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0