फिफाले प्रदान गर्ने पुरुषतर्फको द वेस्ट अवार्डको अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जिमा समेटिएका छन् ।

फिफाले शुक्रबार सार्वजनीक गरेको सन् २०२२ को उक्त अवार्डतर्फको अन्तिम तीन जनाको सूचिमा मेस्सी सहित बेन्जिमा र एमबाप्पे अटाएका हुन् ।

यस विधाको विजेता खेलाडीको घोषणा फेब्रुअरी २७ का दिन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0