सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको भाउ भने आज घटेको छ ।
महासंघका अनुसार चाँदी  आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                +1
	        	+1
	        	+1
	        	+1
	        	+1
	        	
            
		

























