आज (बिहिबार) सुनचाँदीको भाउ बढेको छ ।
हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला १ लाख ४४ हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । आज २५ रुपैयाँले बढेको चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0