सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ ।
सोमबार नेपाली बजारमा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
हिजो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँ बढेर तोलामा १८६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0