दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १०ः३४ बजे भूकम्प गएको हो।
उक्त भुकम्पको धक्का दैलेखका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0