नेपाली चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।

कमल एक्चै मगरको निर्देशनमा बनेको उक्त फिल्म असार ७ गतेदेखी हलमा लाग्ने भएको छ ।
चलचित्र ‘शिरफूल’ नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको थियो ।
चलचित्रमा मरिष्का पोखरेल,रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

हेर्नुहोस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0