सामसङको मोबाईल किन्दा कालिकोटका प्रभात सुनारले स्कुटर उपहार पायका छन ।

सामसङले ल्याएको अफर सामसङ मोबाईल च्याप्पै स्कुटर झ्याप्पै अफर अन्तरगत कालिकोटका प्रभात सुनारले कर्णालीको आधिकारिक बिक्रेता सुर्खेत संचार सेवा अन्तरगतको रिटलर पसल आधुनिक मोबाईल सेन्टर सुर्खेतबाट सामसङ मोबाईल किन्दा स्कुटर उपहार जितेका हुन ।

कर्णाली प्रदेशका लागि आधिकारिक सुर्खेत संचार सेवा केन्द्रद्वारा रिटलर मोबाईल पसल आधुनिक मोबाईल सेन्टरले बिक्री गरेको एउटा मोबाईलको आईएमआइई नम्बर म्याच गरि स्कुटर उपहार दिइयको हो । आधुनिक मोबाईल सेन्टरले बिक्रि गरेको २२ दिनका दिन आइ एम एस कम्पनिका सिनियर सेल्स म्यानेजर खडक रावतको उपस्थितिमा स्कुटर बितरण गरियको थियो ।

सामसङ मोबाईल नेपालको आधिकारिक बिक्रेता आइ एम एस कम्पनीले ल्याएको अफर सामसङको मोबाईल किन्दा लक्कि ड्र मार्फत सामसुङ मोबाईल किनि उक्त मोबाईलको आईएमआइई नम्बर म्याच गरेमा देशभरीबाट २५ जना ग्राहकले स्कुटर जित्न सक्ने छ्न ।

सामसङको मोबाईल च्याप्पै स्कुटर झ्याप्पै अफर तिहारसम्म चल्ने भयकाले कर्णालीका सम्पुर्ण मोबाईल पसलबाट सामसङ मोबाईल खरिद गरि लक्कि ड्र मार्फत स्कुटर जित्न सकिने सामसङको आधिकारिक बिक्रेता सुर्खेत संचार सेवा केन्द्रका संचालक हर्ष बिक्रम खड्काले जानकारि दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0