भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।

पहिलो खेल धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
यस्तै दोश्रो खेल अपरान्ह २:१५ बजेदेखी हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल स्टेडियममा पाकिस्तान र श्रीलंकाबीच हुदैछ।
पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई पराजित गरेर सुखद शुरुवात गरेको छ भने श्रीलंकाले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0