साउन १ गते कर्णाली प्रदेशभर सार्वजनिक विदा दिईएको छ ।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर उक्त दिन सार्वजनिक विदा दिइएको हो ।

गत चैत्र २९ गते भएको मन्त्रिपरिषदको निर्णय अनुसार साउने संक्रान्ती तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0