थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
यस कम्पनीले असार ५ गतेबाट असार ८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
आवेदन दिन चाहने लगानिकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिईसक्नुपर्नेछ ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0