आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा अाइतबार घरेलु टोली जिम्बावे र नेपाल भिड्दै छन् । खेल जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

नेपाल र जिम्बावेबीच हालसम्म एक मात्र ५० ओभरको खेल भएको छ । उक्त खेल नेपालले जिम्बावेलाई सुम्पिएको थियो ।
आज भने जित हात पार्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0