आइसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसि) २०२३ को फाइनल आज हुँदैछ ।
उपाधिको लागी आज भारत र अष्ट्रेलियाबीच खेल्दैछन ।

खेल नेपाली समय अनुसार अपरान्ह सवा ३ मा इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0