कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेबाट प्रदेश सरकारमा सहभागी भएका तिनैजना मन्त्रीले आज राजीनामा दिएका छन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन ।
तिनैजना मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामुहिक राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0