पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
शनिबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा  नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो ।
भियतनामलाई जित दिलाउन २ मिनेटभित्र २ गोल गरेकि थिइन ।
पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0