सुर्खेतको वीरेन्द्रनगरमा भोलि (शनिबार ) साढे ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

शनिबार कोहलपुर देखि सुर्खेतसम्म प्रसारित ३३ के.भी प्रसारण लाइनमा मर्मत तथा सुधार कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

बिहान १० देखि अपरान्ह २:३० बजेसम्म विद्युत अवरुद्ध रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0