आज कर्णाली प्रदेशभर सार्वजनिक विदा दिईएको छ ।
चैत्र शुक्ल नवमी (राम नवमी)को अवसरमा कर्णाली प्रदेशभर आज सार्वजनिक विदा दिइएको हो ।

गत चैत्र २९ गते भएको मन्त्रिपरिषदको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0