प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।
प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराएको हो ।

नेपालको जितमा अनन्त तामाङले ३१ औं मिनेटमा र ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0