युएईविरुद्धको निर्णायक खेल नेपालले जितेको छ ।
खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको खेलमा नेपालले ९ रनले विजयी भएको हो ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि सिधै छनोट भएको छ ।

तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0