सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको कर्णाली प्रदेश स्तरीय दोस्रो चुली युवा कप प्रतियोगिताको उपाधी रुकुम पश्चिमले जितेको छ ।
शुक्रवार भएको फाइनल खेलमा आयोजक चुली क्लवलाई हराउँदै रुकुमपश्चिमले उपाधी हात पारेको हो ।
फाइनलमा रुकुम पश्चिमले आयोजक टिमलाई ३-१ को सोझो सेटमा हराएको हो ।

उपाधी हात परेको रुकुमपश्चिमले नगद दुई लाख २० हजारका साथै ट्रफी पाएको छ ।यस्तै उपविजेता आयोजक क्लवले एक लाख ५० हजार र ट्रफी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0