सरकारले दुधको मूल्य बढाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गर्ने निर्णय गरेको हो ।
मूल्य बढेपश्चातपछि दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0