सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
जनयुद्ध दिवसका रूपमा आज अर्थात फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
यसअघी कर्णाली र बागमती प्रदेश सरकारले पनि आजको दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0