बङ्गलादेशमा सम्पन्न  साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

फाइनल खेलमा आयोजक बङ्गलादेशसँग पराजित भएको नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको हो ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा  भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0