बागमती  प्रदेश सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0