राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सम्मका लागि मात्रै आफ्नो मौनता भएको बताएका छन ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अब आफुलाई कसैले भन्न बाँकी,गर्न बाँकी र लेख्न बाँकी केही भए भनीहाल्न र गरीहाल्न पनि उनले भनेका छन ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0