कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभाको शुक्रबारको बैठकबाट शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्री शर्माको पक्षमा २५ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए । ३९ प्रदेशसभा सदस्य उपस्थित भएको बैठकमा १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0