प्रतिनिधिसभाको उपसभामुख पदका लागि  माघ ७ गते  निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको बिहीवार बसेको बैठकमार्फत ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो ।

प्रतिनिधिसभाको सभामुख पदमा भने नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0