र्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा  नियुक्त हुनुभएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका एक/एक गरी २५ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
मुख्यमन्त्री शर्माको सपथ ग्रहण बिहीवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0