सुर्खेत । कर्णाली प्रदेशसभाको सभामुख र उपसभामुख पदको लागी माघ १ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेको जानकारी गराउनुभएको हो ।

प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0