नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

गयराती देखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्यमा प्रतिलिटर ३ रुपैयाँले घटाईएको निगमले जानकारी दिएको छ ।
मूल्य घटाएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ । खाना पकाउने एल.पी ग्यासको मूल्य भने यथावत (१८००) छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0