फोटो : क्यान

नेपाल टि २० लिगमा फार वेस्ट युनाइटेडसँग काठमाडौं नाइट्सले ८३ रनको फराकिलो  हार बेहोरेको छ ।

जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा  १ सय १४ रनमै समेटिएको थियो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको फार वेस्टले पुरै ओभर खेल्दै  ४ विकेटको क्षतिमा   १ सय ९७ रन बनाएको थियो । आजको हारसँगै काठमाडौं ९ खेलमा ४ मा जित र ५ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । फार वेस्ट भने  २ मा जित र ६ मा हारसहित पुछारमा छ ।९ खेलमा ८ मा जित र १ हारसहित १६ अंकका साथ लुम्बिनी  शीर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0