अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुदैछ ।
उक्त खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे
मेलबर्न क्रिकेट मैदानमा सुरु हुनेछ ।
सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई तथा इंग्ल्यान्डले भारतलाई हराउँदै फाइनल प्रवेश गरेका हुन ।

हेड टु हेड :

पाकिस्तान र इंग्ल्यान्डबीच हालसम्म २८ टी-ट्वान्टी खेल भएका छन । जसमा १८ खेल इंग्ल्यान्डले जित्दा ९ खेलमा पाकिस्तान विजयी भएको छ ।  एक खेल भने नतिजा विहीन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0