सुर्खेत । बझाङ केन्द्रविन्दु पारेर भुकम्प गएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जाँदा बझाङको पातादेवल केन्द्रविन्दु पारेर भुकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार उक्त भुकम्प ५.४ म्याग्निच्युडको थियो ।
उक्त भुकम्पको धक्का कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0